कोशीका २८ निर्वाचन क्षेत्रमा नेकपाका यी हुन् उम्मेदवार
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कोशी प्रदेशका २८ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत वाम घटकहरू मिलेर बनेको नेकपाले उम्मेदवारको टुंगो लगाएको हो । कहाँबाट को उम्मेदवार ?
मोरङ
१. कुलप्रसाद साम्बा
२. चन्द्रवीर राई
३. डा.देउमान सम्बाहाम्फे
४. अमनलाल मोदी
५. शिवकुमार मण्डल
६. ओपेन्द्र राय
सुनसरी
१. सूर्यकुमार भट्टराई ९मनोज भट्टराई०
२. रामकुमारी चौधरी
३. दुर्गेश चौधरी
४. महमद महफुज आलम
झापा
१. अशेष घिमिरे
२. धर्मशिला चापागाईँ
३. हंशराज राजवंशी
४. पुरुषोत्तम चुँडाल
५. रञ्जित तामाङ
उदयपुर
१. बलदेव चौधरी
२. सुरेश राई ९हिमाल०
इलाम
१. रणबहादुर राई
२. ओमबहादुर गुरुङ
धनकुटा
धर्मप्रसाद पौडेल
सङ्खुवासभा
सरिता खड्का
भोजपुर
अजम्मर काङ्माङ्ग राई
खोटाङ
हरि रोक्का
ओखलढुङ्गा
रामकुमार कार्की
ताप्लेजुङ
खेलप्रसाद बुडाक्षेत्री
पाँचथर
हर्क नेम्बाङ्ग मिक्सो
सोलुखुम्बु
असिम राई
तेह्रथुम
रणध्वज लिम्बू
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
-
प्रधानमन्त्री र पुँजी बजार–बीमा क्षेत्रका सरोकारवालाबिचकाे छलफल सकियो
-
पुटिन र चोबिच उच्चस्तरीय वार्ता : रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास
-
बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद
-
सचिव बैठकका २२ निर्णय : सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनेदेखि नयाँ दरबन्दीमा कडाइसम्म
-
सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण