शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
बढुवा सिफारिस

२३१ जना प्रहरी नायव निरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)

शनिबार, १३ असार २०८३, ०५ : ०१
शनिबार, १३ असार २०८३

सारांश

  • नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फका २३१ जना प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
  • शुक्रबार बसेको बढुवा समितिको बैठकले २३१ जना प्रहरी सहायक निरीक्षकहरूलाई प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

काठमाडौँ । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फका २३१ जना प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् । 

शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका २३१ जना प्रहरी सहायक निरीक्षकहरूलाई सोही समूहको प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

हेर्नुहोस सूची :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप