१० महिलासहित यी हुन् एमालेका १६५ उम्मेदवार (सूचीसहित)
बुधबार, ०७ माघ २०८२, २१ : १३
काठमाडौँ । नेकपा एमालेले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १६५ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएपनि महिला उम्मेदवारको संख्या १० जना मात्र रहेको पाइएको छ ।
निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक सुचीमा १५५ जना पुरुष उम्मेदवार उठाउँदा नेकपा एमालेले १० जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको हो ।
महिला उम्मेदवारहरू बर्दिया २मा विमला विक, बागलुङ २ मा मञ्जु शर्मा,तनहुँ १ मा भगवती न्यौपाने, पर्सा २ मा रिमाकुमारी यादव,बारा ३ मा ज्वालाकुमारी साह,महोत्तरी ४ मा निलम अधिकारी,धनुषा ३ मा जुलीकुमारी महतो (महासेठ),ओखलढुङ्गामा अस्मिता थापा,सोलुखुम्बुमा कल्पना राई र सुनसरी ३ मा भगवती चौधरी रहेका छन् ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
-
प्रधानमन्त्री र पुँजी बजार–बीमा क्षेत्रका सरोकारवालाबिचकाे छलफल सकियो
-
पुटिन र चोबिच उच्चस्तरीय वार्ता : रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास
-
बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण