जेलेन्स्कीसँग भेट निकै राम्रो भएको ट्रम्पको भनाइ
बिहीबार, ०८ माघ २०८२, २३ : १८
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटवार्ता ‘निकै राम्रो’ भएको बताएका छन् ।
ह्वाइट हाउसका अनुसार दुई नेताबिचको बैठक करिब एक घण्टा चलेको थियो ।
विश्व आर्थिक मञ्चको वार्षिक बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘रुस–युक्रेन युद्ध समाप्त हुनुपर्दछ।’
अमेरिकी प्रतिनिधिमण्डल रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्नका लागि मस्को जाँदैछ । जेलेन्स्कीले पनि ट्रम्पसँगको भेट ‘राम्रो’ भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण