सञ्जु भट्टले अमेरिकामा आयोजित ‘मिसेस वर्ल्ड २०२६’ मा नेपालको प्रतिनिधित्व गर्ने
शुक्रबार, ०९ माघ २०८२, ०६ : ३९
काठमाडौँ । ‘मिसेस नेपाल इन्टरनेशनल २०२५’ सञ्जु भट्ट अमेरिकाको लस भेगासमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड २०२६’ मा नेपालको प्रतिनिधित्व गर्न बिहीबार त्यसतर्फ प्रस्थान गरेकी छिन् ।
उनले केही अघि रिवन इन्टरटेनमेन्टद्वारा आयोजित ‘मिसेस नेपाल वर्ल्ड’ ‘मिसेस नेपाल इन्टरनेशनल २०२५’जितेकी थिइन् । ‘मिसेस वर्ल्ड २०२६’ जनवरी २२ देखि ३० तारिकसम्म लस भेगासमा आयोजना हुदैछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा र प्रतियोगिताका कोरियोग्राफर एवं राष्ट्रिय निर्देशक अश्विनीकान्त झाले बिदाइ गरेका थिए ।
नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्न पाउनु आफ्ना गर्वको विषय भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण