प्रतिनिधि सभा निर्वाचन : प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु
सोमबार, १२ माघ २०८२, १९ : १४
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको कार्य सुरु भएको छ।
मतपत्र छपाइ प्रक्रियाको अनुगमन तथा निरीक्षणपछि कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सोमबार पत्रकार सम्मेलनमार्फत सञ्चारकर्मीहरूलाई यससम्बन्धी जानकारी दिए।
उनले निर्वाचनको निष्पक्षता, पारदर्शिता र समयमै सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध रहेको बताए ।आजदेखि प्रत्यक्षतर्फका मतपत्रहरू जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा छपाइ हुन थालेको हो।
मतपत्र छपाइ कार्यलाई उच्च सुरक्षासहित अगाडि बढाइएको छ भने आयोगका पदाधिकारी तथा प्राविधिक टोलीको निरन्तर निगरानी रहने जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण