चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
आइतबार, १८ माघ २०८२, २१ : १८
काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बाट प्रहरीले चोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ५१ वर्षीय श्याम दमाई परियार छन् । उनलाई आइतबार प्रहरी चौकी चाँगुबाट खटिएको पक्राउ गरेको हो ।
फैसला कार्यान्वयनकाे सिलसिलामा उनलाई पक्राउ गरिएको भक्तपुरका एसपी सूर्य खड्काले रातोपाटीलाई बताए । फरार प्रतिवादी परियारलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण