डबल माया लाउँदै कमल र एलिशा
आइतबार, ०६ साउन २०७५, १३ : २८
काठमाडौं – चर्चित नेपाली पप गायक कमल के क्षेत्रीको नयाँ गीत डबल ‘मायाँ लाइदिउँला’बोलको गीत माथि बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको भिडियोमा क्षेत्री र एलिशा शर्माको अभिनय देख्न सकिन्छ । भिडियो डान्सिङ बिटमा तयार गरिएको छ ।
गीतमा शब्द संगीत विकास पाण्डेको छ भने एरेन्ज बाबु प्रधानले गरेका हुन् । पश्चिम नेपालको मौलिक भाकालाई संगीतकार पाण्डेले पश्चिमी शैलीमा फ्युजन गरेका हुन् । यसअघि क्षेत्रीले नाचन, आइ लभ यु भन्न सकिनँ, तिम्रै मायाँले जस्ता चर्चित गीत बजारमा ल्याइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण