ललितपुरको महाङ्कालमा एमालेका वडा कमिटी सदस्यसहित कांग्रेसमा प्रवेश
बिहीबार, २२ माघ २०८२, १३ : १४
सारांश
- ललितपुरको महाङ्काल गाउँपालिकामा नेकपा एमालेका वडा कमिटी सदस्यसहितका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरे।
- एमाले छाडेर कांग्रेस प्रवेश गर्नेहरूमा अनिल सिगार, रविन सुनुवार, आनन्द सिगार र पूर्ण बराम लगायत छन्।
- कांग्रेस सहमहामन्त्री उदयशमशेर राणाले उनीहरूलाई पार्टीमा स्वागत गरे।
काठमाडौँ । ललितपुरको महाङ्काल गाउँपालिका वडा नं ६ ठूला दुर्लुङमा नेकपा एमालेका वडा कमिटी सदस्यसहितका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
एमाले त्यागेर कांग्रेस प्रवेश गरेका अनिल सिगार, रविन सुनुवार, आनन्द सिगार र पूर्ण बराम सहितका कार्यकर्ताहरूलाई कांग्रेस सहमहामन्त्री तथा ललितपुर १ का प्रतिनिधिसभाका उम्मेदवार उदयशमशेर राणाले पार्टी प्रवेश गराए ।
बिहीबार ठुला दुर्लुङमा आयोजित कार्यक्रममा सहमहामन्त्री राणाले उनीहरूलाई कांग्रेस प्रवेश गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
-
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण