११औँ संस्करण नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो सुरु (तस्बिर)
सारांश
- नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पोको ११औँ संस्करणमा स्वदेशी कम्पनीहरूको उल्लेख्य सहभागिता रहनेछ।
- एक्स्पो माघ २२ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुनेछ।
- यस प्रदर्शनीमा निर्माण सामग्री र सेवाहरू प्रदर्शन गरिनेछ।
काठमाडौँ । निर्माण तथा भवन सामग्री क्षेत्रको नेपालको सबैभन्दा ठुलो प्रदर्शनी ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’को ११औँ संस्करण यस पटक स्वदेशी कम्पनीहरूको उल्लेख्य सहभागितासहित आयोजना गरिएको छ। एक्स्पो माघ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।
_qdHZlgoZY0.jpg)
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा भएको यस संस्करणको मुख्य विशेषता स्वदेशी र विदेशी कम्पनीहरूको सहभागितामा आएको परिवर्तन हो।
_gX5VvdSFrO.jpg)
प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, अल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टायल्स, स्यानिटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रुफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, एस्केलेटर, ढोका, झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप, प्लम्बिङ फिटिङ्स, कन्स्ट्रक्सन केमिकल, पीभीसी तथा यूपीभीसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, सिमेन्ट र स्टिललगायत निर्माणसँग सम्बन्धित सम्पूर्ण सामग्री तथा सेवाहरू पाउन सकिन्छ।
_JczfDYtDBk.jpg)
_sNlMJtzXg2.jpg)
_dFoPMOZ0OV.jpg)
_qcsXgpFyqj.jpg)
_2spA4lMCo2.jpg)
_UozewTiEH4.jpg)
_4N94LZIkL5.jpg)
_QBwkk3h5GP.jpg)
_LSh1FdaaWD.jpg)
_wlKEtyBm7V.jpg)
_l8GSEi2ZkH.jpg)
_f04QSFV42C.jpg)
_MQUufnHvLk.jpg)
_BHgeXAZix2.jpg)
_Lr2AuDYfwv.jpg)
_gSZuosCd2o.jpg)
_bmH1TZJs67.jpg)
_0eNITXH77e.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्भवती महिलाको उद्धार
-
पूर्वमन्त्री खरेलको पार्थिव शरीर कांग्रेस मुख्यालयमा
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण