बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दीपेन्द्रले दिलाए पाँचौँ सफलता, साम करन मात्र २ रन बनाएर आउट

आइतबार, २५ माघ २०८२, १६ : ३६
आइतबार, २५ माघ २०८२

मुम्बई । वाङ्खेडेमा जारी टी–२० विश्वकपमा नेपालले इंग्ल्यान्डविरुद्ध पाँचौँ सफलता हात पारेको छ । 

दीपेन्द्र सिंह ऐरीले साम करनलाई बोल्ड आउट गरेका हुन् । करन ८ बलमा मात्र २ रन बनाएर आउट भए । दीपेन्द्रले आज २ विकेट लिइसकेका छन् ।

१६ ओभरको समाप्तिमा इंग्ल्यान्डले १३८ रन बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप