'मोहनी लगायो कान्छीले'मा आश्माको ठुम्का
शुक्रबार, ०१ फागुन २०८२, १२ : ३०
काठमाडौँ । गायिका एलिना चौहान र गायक आशिर्वाद सुवेदीको स्वर रहेको गीत ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक भएको छ । शब्द तथा संगीत वसन्त सापकोटाको संगीत रहेको गीतमा संगीत संयोजन उदयराज पौडेलको छ ।
प्रेमभाव र आकर्षणको भावनालाई समेटिएको गीतमा आधुनिक गीतको भिडियोमा आश्मा विश्वकर्मा र प्रभात पाल ठाकुरीको रोमान्टिक अभिनय देख्न सकिन्छ ।
भिडियो निर्देशन हरि हुमागाईँले गरेका हुन् । उत्तम हुमागाईँको छायाङ्कन रहेको भिडियो सम्पादन पनि हरि हुमागाईँले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण