प्रलोपाले आज घोषणापत्र सार्वजनिक गर्ने
आइतबार, ०३ फागुन २०८२, ०७ : ३३
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आज आफ्नो चुनावी प्रतिबद्धतापत्र–२०८२ सार्वजनिक गर्ने भएको छ।
पार्टीले देशको समृद्धि, सुशासन र वैकल्पिक राजनीतिक मार्गचित्र प्रस्तुत गर्ने उद्देश्यका साथ फागुन २१ गतेको चुनावका लागि घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
घोषणापत्र सार्वजनिक कार्यक्रम दिउँसो ३ बजे संवाद डबली, अनामनगरमा आयोजना हुने पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण