फोटोफिचर
टुँडिखेलमा भव्य रुपमा मनाइयाे सेना दिवस (तस्बिरहरू)
आइतबार, ०३ फागुन २०८२, ११ : २०
सारांश
- नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिकोत्सवको अवसरमा सेना दिवस मनायो।
- सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भयो।
- कार्यक्रममा परेड, तोप बढाइँ, र विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरियो।
काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा बुधवार मुलुकभर सेना दिवस मनाएको छ । शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा पनि भव्य रूपमा सेना दिवस मनाएको हो ।
नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सेनाले परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की लगायतको उपस्थित रहेको छ ।
_bi0PicplWD.jpg)
_lqf27y0yt7.jpg)
_N5mFp0cdXl.jpg)
_O99sjJxSCe.jpg)
_wnwp7bmxUK.jpg)
_wRnX8TR8T9.jpg)
_bpdvNayEqU.jpg)
_JdaPMaMlGu.jpg)
_6UoChzCXWI.jpg)
_OGxdWZAcws.jpg)
_7ZhLXLbVs5.jpg)
_QleUAgyEcg.jpg)
_TLkdAQXh08.jpg)
_9v3bmtoq0Q.jpg)
_1COzsBw1aE.jpg)
_W3a7HH3Uqb.jpg)
_8fEHF8ug1H.jpg)
_Bixt93bSIW.jpg)
_fmgIL5xkwy.jpg)
_7FsHfOgU2d.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण