टी–ट्वान्टी विश्वकप
नेपालले गुमायो चौथो विकेट, आरिफ आउट
आइतबार, ०३ फागुन २०८२, ११ : ५४
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले वेस्ट इन्डिजविरुद्ध चौथो विकेट गुमाएको छ ।
वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आरिफ शेखको रुपमा चौथो विकेट गुमाएको हो ।
आरिफलाई वेस्ट इन्डिजका जेसन होल्डरले २ रनमा क्याच आउट गराएका हुन् ।
https://www.ratopati.com/cricket/fixture/442खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण