बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दीपेन्द्र नेपालका लागि विश्वकपमा अर्धशतक बनाउने दोस्रो खेलाडी

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी–ट्वान्टी विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी बनेका छन् ।  दीपेन्द्रले नेपालका लागि वेस्ट इन्डिजविरुद्धको खेलमा ४७ बलमा ५८ रनको पारी...