नेपाललाई पाँचौं झट्का, पाँचौं विकेट गुम्यो
आइतबार, ०३ फागुन २०८२, १२ : १४
सारांश
- नेपालले वेस्ट इन्डिजविरुद्धको टी-२० विश्वकप क्रिकेटमा पाँचौँ विकेट गुमायो।
- वानखेडे स्टेडियममा टस हारेर ब्याटिङ थालेको नेपालले लोकेश बमको विकेट गुमायो।
- लोकेश बमलाई वेस्ट इन्डिजका शमर जोसेफले १३ रनमा आउट गरे।
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले वेस्ट इन्डिजविरुद्ध पाँचौं विकेट गुमाएको छ ।
वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले लोकेश बमको रुपमा पाँचौं विकेट गुमाएको हो ।
लोकेशलाई वेस्ट इन्डिजका शमर जोसेफले १३ रनमा क्याच आउट गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण