काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले वेस्ट इन्डिजविरुद्ध पाँचौं विकेट गुमाएको छ । वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले लोकेश बमको रुपमा पाँचौं विकेट गुमाएको हो । लोकेशलाई वेस्ट...