मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा नेपाल र भारत ‘ए’ बिच तीन खेलको टी–२० शृङ्खला हुने भएको छ। क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिअनुसार उक्त प्रतियोगिता कीर्तिपुरस्थित...