वेस्ट इन्डिजविरुद्ध दीपेन्द्रको अर्धशतक
आइतबार, ०३ फागुन २०८२, १२ : ४८
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा नेपालका दीपेन्द्र सिह ऐरीले वेस्ट इन्डिजविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
वानखेडे क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रले ४४ बलमा अर्धशतक प्रहार गरेका हुन् ।
उनको अर्धशतकसँगै नेपालले १९ ओभरमा १२६ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण बिभागमा उपस्थित गराइयो
-
मेस्सीले दुई खेलमा पाँच गोल गरेसँगै ७८ वर्षअघिको त्यो चुनौतीपूर्ण रेकर्डतिर फुटबलप्रेमीकाे ध्यान
-
मण्डलामा अब ‘इजलास’ मञ्चन हुने
-
कोइला–ग्यास निर्यातले मानवअधिकार उल्लङ्घन गरेको भन्दै अष्ट्रेलियाविरुद्ध संयुक्त राष्ट्रसंघमा मुद्दा
-
होटलमा भेट भएकासँग ट्याटु खोप्ने विषयमा विवाद हुँदा हत्या
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण