आचारसंहिता विपरित समाचार लेख्ने अनलाइनलाई कारबाही गर्न आयोगको पत्र
सोमबार, ०४ फागुन २०८२, १२ : १२
सारांश
- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने अनलाइनलाई कारबाहीका लागि पत्र पठाएको छ।
- आयोगले एक अनलाइनले आचारसंहिता विपरित समाचार लेखेको भन्दै कारबाहीको लागि पत्राचार गरेको हो।
- चितवन-३ की उम्मेदवार रेनु दाहालले समाचारप्रति आपत्ति जनाएकी थिइन्।
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित समाचार प्रकाशित गर्ने अनलाइनमाथि आवश्यक कारबाहीका लागि पत्र पठाएको छ। आयोगले एक अनलाइनले आचारसंहिता विपरीत समाचार लेखेको भन्दै आवश्यक कारबाहीका लागि सोमबार पत्राचार गरेको हो ।
आजै चितवन-३ की उम्मेदवार रेनु दाहालले समेत समाचारप्रति आपत्ति जनाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण