हवल्दार कृति बहादुर खड्का उत्कृष्ट प्रहरी घोषित
मङ्गलबार, ०५ फागुन २०८२, १८ : २४
काठमाडाैँ । काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत हवल्दार कृति बहादुर खड्का उत्कृष्ट प्रहरी घोषित भएका छन् । अनुसन्धान कार्यालयको पिल्लर–२ मा कार्यरत खड्काले उत्कृष्ट अनुसन्धान गरेको भन्दै साेमबार उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएकाे हो ।
चोरी सम्बन्धी कसुर अनुसन्धानमा खड्काले उत्कृष्टता हाँसिल गरेको उपत्यका प्रहरी कार्यालयका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए । अनुसन्धान कार्यालयले उनलाई ‘वेष्ट पुलिस अफ द मन्थ’को अवार्ड दिँदै नगद पुरस्कार पनि प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण