फुटबल
बेन्फिकाविरुद्ध रियल म्याड्रिड १–० गाेल अन्तरले विजयी
बुधबार, ०६ फागुन २०८२, ०४ : २१
सारांश
- च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रियल म्याड्रिडले बेन्फिकालाई १-० गोलले हरायो।
- भिनिसियस जुनियरले ५०औं मिनेटमा निर्णायक गोल गर्दै रियल म्याड्रिडलाई अग्रता दिलाए।
- बेन्फिकाको घरेलु मैदानमा भएको खेलमा रियल म्याड्रिडले साँघुरो जित निकाल्यो।
काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत आज भएको प्लेअफको पहिलो लेग खेलमा रियल म्याड्रिडले बेन्फिकालाई १–० गोल अन्तरले पराजित गरेको छ ।
बेन्फिकाको घरेलु मैदानमा भएको यस प्रतिस्पर्धामा रियल म्याड्रिडले साँघुरो जित दर्ता गरेको हो ।
खेलको ५०औं मिनेटमा भिनिसियस जुनियरले निर्णायक गोल गर्दै रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा रियल म्याड्रिडले १–० ले खेल आफ्नो पक्षमा पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण