सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहाेस् ग्याल्पो ल्हाेसार

बुधबार, ०६ फागुन २०८२, १५ : ३६
बुधबार, ०६ फागुन २०८२

काठमाडौँ । काठमाडौँको सिफल चौरमा शेर्पा समुदायले ग्याल्पो ल्हाेसार उल्लासपूर्वक मनाएका छन्। 

यो पर्व नयाँ वर्षको रूपमा मनाउने प्रचलन छ । पर्वमा शेर्पा समुदायहरु परम्परागत भेषभूषामा सजिएका छन् । यस अवसरमा आज सार्वजनिक विदा दिइएको छ। 

01-Gyalpo Lohsar_NPL (1)02-Gyalpo Lohsar_NPL (2)03-Gyalpo Lohsar_NPL (3)04-Gyalpo Lohsar_NPL (4)05-Gyalpo Lohsar_NPL (5)06-Gyalpo Lohsar_NPL (6)07-Gyalpo Lohsar_NPL (7)08-Gyalpo Lohsar_NPL (8)09-Gyalpo Lohsar_NPL (9)10-Gyalpo Lohsar_NPL (10)11-Gyalpo Lohsar_NPL (11)12-Gyalpo Lohsar_NPL (12)13-Gyalpo Lohsar_NPL (13)

gyalpo loshar (1)gyalpo loshar (2)gyalpo loshar (3)gyalpo loshar (4)gyalpo loshar (5)gyalpo loshar (6)gyalpo loshar (7)gyalpo loshar (8)gyalpo loshar (9)gyalpo loshar (10)gyalpo loshar (11)gyalpo loshar (12)gyalpo loshar (13)gyalpo loshar (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप