काठमाडौँ । काठमाडौँको सिफल चौरमा शेर्पा समुदायले ग्याल्पो ल्हाेसार उल्लासपूर्वक मनाएका छन्। यो पर्व नयाँ वर्षको रूपमा मनाउने प्रचलन छ । पर्वमा शेर्पा समुदायहरु परम्परागत भेषभूषामा सजिएका छन् । यस अवसरमा...