फोटो फिचर
दमकमा बालेन शाहको घरदैलो (तस्बिरहरू)
आइतबार, १० फागुन २०८२, १० : १६
१
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले बिहानैदेखि झापा–५ स्थित दमकमा घरदैलो गरिरहेका छन् ।
उनले मतदाताको समस्या सुन्दै आफ्नो पक्षमा मत मागिरहेका छन् । रास्वपाले विभिन्न क्षेत्रमा गर्ने भनिएको चुनावी सभा स्थगित भएपछि उनी झापा ५ मा केन्द्रित भएका हुन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_9j6Aws7wvE.jpg)
_dxA4nVbMJJ.jpg)
_7oQoCWc3zZ.jpg)
_NEgyINKNPJ.jpg)
_tiSIwP1fLM.jpg)
_VGJGmU6opl.jpg)
_PLHSEg8fAn.jpg)
_lyy2erj8tx.jpg)
_mjEIQ7RXSG.jpg)
_XDZXIGMag7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण