काठमाडौं, गोरखा र भक्तपुरमा तीन जना मृत अवस्था फेला
सोमबार, ११ फागुन २०८२, ११ : ५९
काठमाडौँ । बितेको २४ घण्टाको अवधिमा काठमाडौं, गोरखा र भक्तपुरमा तीन जना मृत अवस्था फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं महानगरपालिका–७, गौरीघाट सेन्टलरेन्ज कलेज नजिकै खाली जग्गामा अन्दाजी ६० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन्।
यसैगरी गोरखाको गण्डकी गाउँपालिका-४ दिपा पहरास्थित बुढीगण्डकी नदीमा अन्दाजी ४० वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन्।
भक्तपुरको भक्तपुर नगरपालिका-६ डेकोचा पनि बस्ने ४२ वर्षीय प्रकाश नेपाली आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।
प्रहरीले यी घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण