एनआरएनए १२औं महाधिवेशन : निर्वाचन कार्यतालिका प्रकाशित
सोमबार, ११ फागुन २०८२, १५ : ०८
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन कार्यतालिका प्रकाशन गरिएको छ।
संघको विधान २००३ (२०२२ को संशोधन सहित) को दफा १७ को उपदफा १७.२ अनुसार दुई वर्षको कार्यकालका लागि ७४ जना पदाधिकारीहरूको चयनका लागि निर्वाचन कार्यतालिका प्रकाशित गरिएको हो ।
निर्वाचन फागुन ३० देखि चैतमा सम्पन्न गरिने संघले जनाएको छ।
एनआरएनएको १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन फागुन ३० देखि चैत २ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ। निर्वाचनले संघको आगामी दुई वर्षको नेतृत्व तय गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण