चर्च ब्वाइजले त्रिभुवन आर्मी क्लबलाई हरायो
मङ्गलबार, १२ फागुन २०८२, १६ : ४१
काठमाडौँ । काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।
मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजले आर्मीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
चर्च ब्वाइजलाई जित दिलाउन अबायोमी फाकुन्ले र रोहन कार्कीले गोल गरे भने आर्मीका तर्फबाट नवयुग श्रेष्ठले एक गोल गरेका थिए । जितसँगै ६ खेलमा चर्च ब्वाइजको १३ अंक भएको छ भने समान खेल खेलेको आर्मीको ११ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सरकारी वकिल कार्यालय लगियो, तस्बिरहरू
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण