पशुपति क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला
बुधबार, १३ फागुन २०८२, २० : ४०
काठमाडौं । काठमाडौं महानगरपालिका–८ पशुपति बस्तलेश्वर मन्दिर नजिक सरस्वती पाटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
मृत भेटिने व्यक्ति ललितपुरको महालक्ष्मी नगरपालिका–२ घर भएका ६२ वर्षीय राजकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । उनी मंगलबार उक्त स्थानमा मृत अवस्थामा भेटिएका हुन् ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
-
धनगढी उपमहानगरद्वारा २ अर्ब ६४ करोडको बजेट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण