विश्वप्रकाश शर्माले कार्यकर्तालाई भने– कसैलाई गाली नगरी चुनावी प्रचार गर्नुहोस्
शनिबार, १६ फागुन २०८२, २१ : १०
सुर्खेत। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैलाई गाली नगरी चुनावी प्रचार गर्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
अछाम हुँदै शनिबार साँझ वीरेन्द्रनगर आइपुगेका उनले नेता, कार्यकर्तालाई छोटो सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन् । 'कांग्रेस बदलिएर आएको छ, त्यसैले गाली गलौज गरेर हैन, सकरात्मक, रचनात्मक रुपमा आफ्ना एजेण्डाहरु लिएर जनतामा जानुहोस्,' उनले भने ।
यसअघि चुनावमा कांग्रेसले कांग्रेसलाई नै फकाउनुपर्ने स्थिति रहने गरेको उल्लेख गर्दै उनले अहिले त्यो अवस्था हुन नदिन पनि आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण