फोटोफिचर
तस्बिरमा हेर्नुहाेस् झापा–५ मा प्रहरीको सक्रियता
मङ्गलबार, १९ फागुन २०८२, १२ : ५९
सारांश
- निर्वाचन नजिकिएसँगै देशभर मौन अवधि सुरु भएको छ, जसले गर्दा राजनीतिक गतिविधि गर्न पाइँदैन।
- झापा-५ मा मौन अवधिको उल्लङ्घन भएपछि प्रहरीले चेकजाँच र निगरानी बढाएको छ।
झापा । निर्वाचनको दिन नजिकिएसँगै देशभर मौन अवधि लागू भएको छ । सोमबार राति १२ बजेदेखि ४८ घण्टाको लागि मौन अवधि सुरु भएको हो । यो अवधिमा मत माग्ने तथा अन्य राजनीतिक गतिविधि गर्न पाइँदैन ।
यसैबिच झापा–५ मा मौन अवधिको उल्लङ्घन हुन थालेपछि प्रहरीले सक्रियता देखाएको छ । चेकजाँच कडा बनाइएको छ भने शङ्कास्पद गतिविधिमा निगरानी बढाइएको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_jPk0xG86xz.jpg)
_T9e6EP7y9f.jpg)
_OGTg6AuvKy.jpg)
_Pe2SYdSntL.jpg)
_k9PALcUFZq.jpg)
_tdl6nA9DmC.jpg)
_GLnGAfIRpq.jpg)
_eoRVKy1qfc.jpg)
_sgCt7oH38u.jpg)
_5djxXOxI5P.jpg)
_hsQOEBKHic.jpg)
_1rr6a7vCP0.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
-
बखान : भरतपुर विद्रोहबाट जन्मिएको आख्यान
-
युरोपमा गर्मीको भयावह कहर, मर्नेकाे सङ्ख्या चुलिँदै
-
'वेलकम टु द जङ्गल'को बक्स अफिसमा दमदार सुरुआत, पहिलो दिनको कलेक्सन कति ?
-
५१ औँ दिनमा ‘लालीबजार’
-
राप्ती नदीमाथिको पुल निर्माण ७५ प्रतिशत सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण