धनगढी । बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका लागि मौन अवधि सुरु भइसकेको छ। मौन अवधिमा उम्मेदवार, दलका नेता र कार्यकर्ताहरू शान्त बस्नुपर्ने हो। मतदातालाई शान्त भएर निर्णय लिन दिने समय...