फोटोफिचर
निर्वाचनको अघिल्लो दिन : काठमाडौँको सडक सुनसान (तस्बिरहरू)
बुधबार, २० फागुन २०८२, १३ : ३१
सारांश
- प्रतिनिधिसभा निर्वाचनको लागि उपत्यकाका मानिसहरू बाहिरिएपछि काठमाडौँका सडक सुनसान बनेका छन्।
- निर्वाचनको कारणले गर्दा सवारी साधनको आवागमनमा कमी आएको छ।
काठमाडौँ । काठमाडौँ उपत्यकाका सडकमा सवारी साधन कम गुड्न थालेसँगै सडक सुनसान देखिएको छ । बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि उपत्यकाका अधिकांश मानिसहरू भोट हाल्नका लागि बाहिरिएसँगै सडक सुनसान देखिएको हो ।
हेर्नुहोस् तस्बिरहरू :











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण