सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
फोटोफिचर

निर्वाचनको अघिल्लो दिन : काठमाडौँको सडक सुनसान (तस्बिरहरू)

बुधबार, २० फागुन २०८२, १३ : ३१
बुधबार, २० फागुन २०८२

सारांश

  • प्रतिनिधिसभा निर्वाचनको लागि उपत्यकाका मानिसहरू बाहिरिएपछि काठमाडौँका सडक सुनसान बनेका छन्।
  • निर्वाचनको कारणले गर्दा सवारी साधनको आवागमनमा कमी आएको छ।

काठमाडौँ । काठमाडौँ उपत्यकाका सडकमा सवारी साधन कम गुड्न थालेसँगै सडक सुनसान देखिएको छ । बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि उपत्यकाका अधिकांश मानिसहरू भोट हाल्नका लागि बाहिरिएसँगै सडक सुनसान देखिएको हो ।

हेर्नुहोस् तस्बिरहरू :

Kathmandu_Road_-407Kathmandu_Road_-408Kathmandu_Road_-409Kathmandu_Road_-410Kathmandu_Road_-411Kathmandu_Road_-412Kathmandu_Road_-413Kathmandu_Road_-414Kathmandu_Road_-415Kathmandu_Road_-416Kathmandu_Road_-417

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप