एमाले महासचिव शङ्कर पोखरेलले गरे मतदान
बिहीबार, २१ फागुन २०८२, ०८ : ०१
बुटवल । नेकपा एमाले महासचिव शङ्कर पोखरले मतदान गरेका छन्।
दाङ क्षेत्र नम्बर २ का उम्मेदवार पोखरेलले जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ को जनता विद्यापीठ मतदान केन्द्रमा मतदान गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेप्सी उत्पादक ‘वरुण बेभरेज’ लाई ३ दिनभित्र कागजातसहित हाजिर हुन निर्देशन
-
कक्षा १२ को नतिजाको विश्वसनीयतामाथि प्रश्न : आन्दोलनको तयारीमा विद्यार्थी
-
म्यानमार अनलाइन जुवासँग सम्बन्धित १ लाख ४३ हजारभन्दा बढी सिमकार्ड निष्क्रिय
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण