सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

एमाले महासचिव शङ्कर पोखरेलले गरे मतदान

बुटवल । नेकपा एमाले महासचिव शङ्कर पोखरले मतदान गरेका छन्।  दाङ क्षेत्र नम्बर २ का उम्मेदवार पोखरेलले जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ को जनता विद्यापीठ मतदान केन्द्रमा मतदान गरेका हुन्।