प्रधानमन्त्री कार्कीले गरिन् मतदान, तस्बिरहरू
बिहीबार, २१ फागुन २०८२, ०९ : ०४
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । बिहीबार भएको आम निर्वाचनमा उनले काठमाडौँको धापासीस्थित फैमाल्चुली मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।
जेनजी आन्दोलनपछि कार्की सरकारको नेतृत्वमा आएकी हुन् ।
उनी नेतृत्वको सरकारले नै निर्वाचन गराएको हो ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० प्रतिशत शय्या निःशुल्क कार्यान्वयनमा किचलो
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण