नुवाकोटमा २० प्रतिशत मतदान
बिहीबार, २१ फागुन २०८२, ११ : ३३
सारांश
- नुवाकोटमा बिहान ७ बजेदेखि सुरु भएको मतदानमा ११ बजेसम्म २० प्रतिशत मतदान सम्पन्न भयो।
- मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यका अनुसार मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ।
काठमाडौँ । नुवाकोटमा २० प्रतिशत मतदान सम्पन्न भएको छ । बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा ११ बजेसम्म २० प्रतिशत हाराहारी मतदान सम्पन्न भएको छ ।
नुवाकोटका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यका अनुसार ११ः१५ बजेसम्म २० प्रतिशत हाराहारीमा मतदान भएको छ । जिल्लाभर निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको आचार्यले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण