काठमाडौँमा १२ बजेसम्म २५ प्रतिशत मत खस्यो
बिहीबार, २१ फागुन २०८२, १२ : २६
सारांश
- काठमाडौंमा बिहीबार भइरहेको प्रतिनिधिसभा निर्वाचनमा २५ प्रतिशत मत खसेको छ।
- बिहान ७ बजेदेखि सुरु भएको मतदान दिउँसो १२ बजेसम्म शान्तिपूर्ण रूपमा जारी रह्यो।
- मुख्य निर्वाचन अधिकृत चुरामान खड्काले सबै क्षेत्रमा शान्तिपूर्ण मतदान भइरहेको जानकारी दिए।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बिहीबार भइरहेको मतदानमा काठमाडौँ जिल्लामा २५ प्रतिशत मत खसेको छ ।
काठमाडौँमा बिहान ७ बजेबाट जारी मतदानमा १२ बजेसम्म २५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत चुरामान खड्काले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृत खड्काका अनुसार हालसम्म सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण