रसुवामा ४ बजेसम्म ५२ प्रतिशत मत खस्यो
बिहीबार, २१ फागुन २०८२, १६ : ४१
सारांश
- रसुवा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४ बजेसम्म ५२ प्रतिशत मत खसेको छ।
- ग्राङ मतदान केन्द्रमा ६१ प्रतिशतभन्दा बढी मत खसेको छ।
- रसुवा जिल्लामा ४१ हजार ४ सय ७७१ मतदाता रहेका छन्।
काठमाडौँ । रसुवा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएको मतदानमा ४ बजेसम्म ५२ प्रतिशत मत खसेको छ । रसुवाका मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेतीका अनुसार ४ बजेसम्म ५२ प्रतिशत मतदाताले मतदान गरेका छन् ।
उप्रेतीका अनुसार सबैभन्दा धेरै ग्राङ मतदान केन्द्रमा ६१ प्रतिशत भन्दा धेरै मत खसेको छ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा ४१ हजार ४ सय ७७१ मतदाता छन् । जसमध्ये २१ हजार १ सय ४१ पुरुष र २० हजार ३ सय २९ महिला मतदाता र १ जना अन्य मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?
-
रास्वपा प्रथम महाधिवेशन : राेकिएकाे बन्दसत्र आज, प्रतिनिधि परिचयपत्र वितरण सुरु
-
हालान्डको दोस्रो गोल, सेनेगलविरुद्ध नर्वे ३–१ गोलले अगाडि
-
सेनेगलले फर्कायो एक गोल, नर्वे अग्रता कायमै
-
हालान्डको गोलसँगै नर्वेको अग्रता दोब्बर
-
१००औँ अन्तर्राष्ट्रिय खेलमा चम्किए एम्बाप्पे, फ्रान्स नकआउट चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण