कहाँ–कहाँ हुँदैछ ललितपुरमा मतगणना ?
बिहीबार, २१ फागुन २०८२, १९ : ५०
सारांश
- बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
- निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
- मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।
काठमाडौँ । बिहीबार प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार देशभरमा ६० प्रतिशत खसेको छ ।
यसैबिच ललितपुरको क्षेत्र नम्बर १ मा ५२ हजार ६३२(महिला २५७४१,पुरूष २६८९१) क्षेत्र नम्बर २ मा ६१ हजार ९७५(महिला ३१०३५,पुरूष ३०९४०) र क्षेत्र नम्बर ३ मा ६९ हजार ३९१(महिला ३५ ०५५,पुरूष ३४३३६) मत खसेको छ ।
ललितपुर–१ को मतगणना गोदावरी नगरपालिकामा हुनेछ भने क्षेत्र नम्बर २ को सातदोबाटोस्थित नार्क भवनमा हुनेछ । त्यस्तै क्षेत्र नम्बर ३ को जावलाखेल स्थानिय विकास प्रशिक्षण प्रतिष्ठान मतगणना हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
-
देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
-
विश्वकपमा यमालको जादु
-
सुदूरपश्चिमको कानुन मन्त्रालयको बजेटमा खेलमैदान र विद्यालय भवन
-
‘क्रिस्टियानो रोनाल्डोलाई नै बल पास गर्नुपर्ने कुनै दबाब छैन’
-
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण