कञ्चनपुर–३ को मतगणना राति सवा १ बजेदेखि
शुक्रबार, २२ फागुन २०८२, ०० : ३१
धनगढी । कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना राति १ः१५ बजेदेखि सुरु हुने भएको छ ।
सर्वदलीय बैठकमा सहमति जुटेसँगै मतगणना प्रक्रिया अघि बढाउन लागिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको हो । अहिले यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यहाँ नेपाली कांग्रेसबाट हरिप्रसाद बोहोरा, एमालेबाट दीपकप्रसाद भट्ट, नेकपा मानबहादुर सुनार र रास्वपाबाट ज्ञानेन्द्रसिंह महतालगायत उम्मेदवार छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?
-
रास्वपा प्रथम महाधिवेशन : राेकिएकाे बन्दसत्र आज, प्रतिनिधि परिचयपत्र वितरण सुरु
-
हालान्डको दोस्रो गोल, सेनेगलविरुद्ध नर्वे ३–१ गोलले अगाडि
-
सेनेगलले फर्कायो एक गोल, नर्वे अग्रता कायमै
-
हालान्डको गोलसँगै नर्वेको अग्रता दोब्बर
-
१००औँ अन्तर्राष्ट्रिय खेलमा चम्किए एम्बाप्पे, फ्रान्स नकआउट चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण