धनगढी । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यमा रास्वपाका नेता ज्ञानेन्द्रसिंह महता भारी मतले विजयी भए । महताले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरि प्रसाद बोहरालाई पराजित गर्दै संसदको यात्रा तय...