अपडेट
चितवन–३ को प्रारम्भिक मतगणनामा सोविता गौतमको अग्रता, रेनु दाहाल दोस्रो स्थानमा
शुक्रबार, २२ फागुन २०८२, ०४ : ५९
सारांश
- चितवन क्षेत्र नम्बर ३ को मतगणनामा रास्वपाकी सोविता गौतमले अग्रता लिएकी छन्।
- निर्वाचनको ताजा मत परिणाम अनुसार, गौतमले ९२५ मत प्राप्त गरेकी छन्।
- नेकपाकी रेनु दाहाल ६७९ मतका साथ दोस्रो र एमालेका शंकर राज थपलिया तेस्रो स्थानमा छन्।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी छन् ।
शुक्रबार बिहान ४ः४५ बजेसम्मको ताजा मत परिणाम अनुसार, गौतमले ९२५ मत प्राप्त गरेकी छन् । उनलाई नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले ६७९ मतका साथ पछ्याइरहेकी छन् ।
त्यसैगरी, नेकपा (एमाले) का उम्मेदवार शंकर राज थपलिया २०२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण