चितवन-२ मा रविको दोब्बर अग्रता
शुक्रबार, २२ फागुन २०८२, १० : १३
चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा रास्वपाले अग्रता कायम राखेको छ । रास्वपा सभापति रवि लामिछाने उम्मेदवार रहेको चितवन–२ मा हालसम्म ९ हजार ८३५ मत गणना भएको छ ।
जसमा रास्वपाका लामिछानेले ५ हजार १८८ मत पाएका छन् भने उनलाई एमालेका उम्मेदवार अस्मिन घिमिरेले पछ्याइ रहेका छन् । घिमिरेले २ हजार २५ मत ल्याएका छन् ।
कांग्रेसकी मिना खरेलले १ हजार ९१९ मत पाएकी छिन् । उनी तेस्रो स्थानमा रहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता
-
वित्तीय सङ्घीयताको ९ वर्ष : सङ्घको मुट्ठी कसिँदै, प्रदेशको बजेट खुम्चिँदै
-
फिल्म ‘कार्की साइँला’ असोज २ मा प्रदर्शन हुने
-
वित्तीय सङ्घीयताको कडी : अधिकारको लडाइँ, क्षमताको खडेरी
-
भारतीय उद्यमी कुनाल शाह भए व्हाट्सएप प्रमुख
-
प्रदेशसभा खारेजीको प्रस्तावप्रति जन अधिकार पार्टीको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण