कैलाली–२ मा कांग्रेसका स्वाँरको सुरुवाती अग्रता
शुक्रबार, २२ फागुन २०८२, १२ : ०९
काठमाडौँ । कैलालीको निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता बनाएको छ । सुरुवाती मतपरिणाम अनुसार नेपाली कांग्रेसका विजय बहादुर स्वाँरले ६६ मत पाएका छन् । नेकपा एमालेका सुर्य बहादुर थापाले ४३ र राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनालले २५ मत ल्याएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका नन्द बहादुर साउँदले ३४ मत ल्याएका छन् । नेशनल रिपब्लिक नेपालका दल बहादुर बुचमगरले १२ मत पाएका छन् । मतगणना जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हालान्डको दुई गोलमा नर्वेको रोमाञ्चक जित
-
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
-
दुई दशकदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउन पहल
-
बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?
-
रास्वपा प्रथम महाधिवेशन : राेकिएकाे बन्दसत्र आज, प्रतिनिधि परिचयपत्र वितरण सुरु
-
हालान्डको दोस्रो गोल, सेनेगलविरुद्ध नर्वे ३–१ गोलले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण