मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

ललितपुर १ मा कांग्रेसको अग्रता कायमै

शुक्रबार, २२ फागुन २०८२, १३ : १६
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदय शमशेर राणाले अग्रता लिएका छन्।
  • दिउँसो १ बजेसम्म राणाले ४ हजार १३३ मत प्राप्त गरेका छन्।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जन दोस्रो स्थानमा छन्, उनले २ हजार ६६३ मत ल्याएका छन्।

काठमाडौँ । ललितपुर क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार उदय शमशेर राणाले अग्रता कायमै राखेका छन् । दिउँसो १ बजेसम्म ललितपुर १ मा ४ हजार १३३ मत ल्याएका छन् । 

उनको निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले २ हजार ६६३ मत ल्याएका छन् । यस्तै एमालेका चेतनाथ सञ्जेल २ हजार २ ९१ मत ल्याएका छन् । उज्यालो नेपाल पार्टीका पदम कुमार लामाले ६२१ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप