शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

चितवन–१ मा रास्वपाका ढकालले लिए अग्रता

शुक्रबार, २२ फागुन २०८२, १३ : १९
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • चितवन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार हरि ढकालले अग्रता लिएका छन्।
  • शुरुमा तेस्रो स्थानमा रहेका ढकालले एमालेका दावादोर्जे लामालाई पछि पारे।
  • ढकालले १ हजार ७९१ मत प्राप्त गर्दा लामाले १ हजार ६१७ मत र कांग्रेसका बुर्लाकोटीले १ हजार ४४९ मत पाए।

चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–१ मा रास्वपा उम्मेदवार हरि ढकालले अग्रता बनाएका छन् । मतगणना सुरु भएदेखि तेस्रो स्थानमा रहेका ढकालले हालसम्मको गणनामा अग्रता लिएका हुन् । 
उनले १ हजार ७९१ मत सहित एमालेका दावादोर्जे लामालाई पछि पारेका छन् । लामाले १ हजार ६१७ मत पाएका छन् भने कांग्रेसकराजेन्द्र बुर्लाकोटीले १ हजार ४४९ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप