तनहुँ–२ मा रास्वपाका न्यौपाने अगाडि
शुक्रबार, २२ फागुन २०८२, १३ : ३१
सारांश
- तनहुँ-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ, जम्मा १,४८९ मत गणना भएको छ।
- रास्वपाका श्रीराम न्यौपानेले ६८९ मत प्राप्त गरी अग्रता कायम राखेका छन्।
- कांग्रेसका शङ्कर भण्डारीले ४४० मत, नेकपाका सोमबहादुर थापाले १३३ मत र एमालेका केदार सिग्देलले ८४ मत प्राप्त गरेका छन्।
पोखरा । तनहुँ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेका छन् । एक हजार ४८९ मत गणना भएको छ । ऋषिङ– १ को मतगणना भएको हो ।
रास्वपाका श्रीराम न्यौपानेको अग्रता कायम गरेका छन् । न्यौपानेको पक्षमा ६८९ मत पर्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार शङ्कर भण्डारीले ४४० मत प्राप्त गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका सोमबहादुर थापा (एसबी) ले १३३ मत पाएका छन् । नेकपा एमालेका केदार सिग्देलका ८४ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण